काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोर्डमा काराबाओ कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित निकालेको छ।

मार्कुस राशफोर्डले दोस्रो हाफमा गरेको गोलमा युनाइटेडले पुनरागमनको प्रयास गरे पनि तीन गोलले पछि परेको स्थितिमा घरेलु टोलीले हार टार्न सकेन।

सर्जियो अग्विरो र गाब्रियल जिससलाई बेन्चमा रोखका पेप ग्वार्डिओलाले ४-४-२ को फरमेसनमा खेलाएका थिए।

सिटीका लागि बर्नान्डो सिल्भा र केभिन डी ब्रुयनाले उत्कृष्ट प्रदर्शन गरे।

सिटीले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो। बर्नान्डो सिल्भाको गोलमा सिटीले १७औं मिनेटमा अग्रता लिएको थियो।

३३औं मिनेटमा सिल्भाकै पासमा रियाद माहरेजले सिटीको अग्रता दोब्बर बनाए।

त्यसको ६ मिनेट नवित्दै आन्द्रेस पेरेइराले आत्मघाती गोल गरेपछि सिटीले अग्रता बढाएको थियो।

केभिन डी ब्रुयनाले गरेको प्रहार युनाइटेडका गोलकिपर डेबिड डी हियाले खुट्टाले रोके पनि फर्किएको बल पेरेइरालाई लागेर गोलमा परिणत भएको थियो।

"गत डिसेम्बरमा हामी युनाइटेडसँग २-१ पराजित भएका थियौं। उक्त खेलमा हामीले राम्रो खेल्न सकेका थिएनौं तर आज हामीले उनीहरूभन्दा राम्रो खेल्यौं," सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, "आज ओल्ड ट्राफोर्डमा आएर जित्न पाउँदा हामी धेरै सन्तुष्ट छौं। हामीले अहिल्यौं जितिसकेका छौं। अझै एक खेल बाँकी छ।"

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले शुरूमै गोल खाएपछि खेलमा फर्किन गाह्रो भएको बताए।

"विशेष गरी दोस्रो गोल खाएपछि हामीलाई पुनरागमन गर्न गाह्रो भयो। पहिलो गोल खाँदासम्म ठिकै थियो। हामी पुनरागमन गर्न सक्थ्यौं। तर दोस्रो र तेस्रो गोल खाएपछि हामी खेलमा फर्कन सकेनौं" सोल्सायरले भने, "यद्यपी हामी अझै प्रतियोगिताबाट बाहिरिसकेका छैनौं। च्याम्पियन्स लिगमा पिएसजीविरूद्धको खेल राम्रो उदाहरण हो। त्यसैले हामी दोस्रो लेगमा राम्रो गर्नेमा विश्वस्त छौं।"

" /> काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोर्डमा काराबाओ कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित निकालेको छ।

मार्कुस राशफोर्डले दोस्रो हाफमा गरेको गोलमा युनाइटेडले पुनरागमनको प्रयास गरे पनि तीन गोलले पछि परेको स्थितिमा घरेलु टोलीले हार टार्न सकेन।

सर्जियो अग्विरो र गाब्रियल जिससलाई बेन्चमा रोखका पेप ग्वार्डिओलाले ४-४-२ को फरमेसनमा खेलाएका थिए।

सिटीका लागि बर्नान्डो सिल्भा र केभिन डी ब्रुयनाले उत्कृष्ट प्रदर्शन गरे।

सिटीले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो। बर्नान्डो सिल्भाको गोलमा सिटीले १७औं मिनेटमा अग्रता लिएको थियो।

३३औं मिनेटमा सिल्भाकै पासमा रियाद माहरेजले सिटीको अग्रता दोब्बर बनाए।

त्यसको ६ मिनेट नवित्दै आन्द्रेस पेरेइराले आत्मघाती गोल गरेपछि सिटीले अग्रता बढाएको थियो।

केभिन डी ब्रुयनाले गरेको प्रहार युनाइटेडका गोलकिपर डेबिड डी हियाले खुट्टाले रोके पनि फर्किएको बल पेरेइरालाई लागेर गोलमा परिणत भएको थियो।

"गत डिसेम्बरमा हामी युनाइटेडसँग २-१ पराजित भएका थियौं। उक्त खेलमा हामीले राम्रो खेल्न सकेका थिएनौं तर आज हामीले उनीहरूभन्दा राम्रो खेल्यौं," सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, "आज ओल्ड ट्राफोर्डमा आएर जित्न पाउँदा हामी धेरै सन्तुष्ट छौं। हामीले अहिल्यौं जितिसकेका छौं। अझै एक खेल बाँकी छ।"

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले शुरूमै गोल खाएपछि खेलमा फर्किन गाह्रो भएको बताए।

"विशेष गरी दोस्रो गोल खाएपछि हामीलाई पुनरागमन गर्न गाह्रो भयो। पहिलो गोल खाँदासम्म ठिकै थियो। हामी पुनरागमन गर्न सक्थ्यौं। तर दोस्रो र तेस्रो गोल खाएपछि हामी खेलमा फर्कन सकेनौं" सोल्सायरले भने, "यद्यपी हामी अझै प्रतियोगिताबाट बाहिरिसकेका छैनौं। च्याम्पियन्स लिगमा पिएसजीविरूद्धको खेल राम्रो उदाहरण हो। त्यसैले हामी दोस्रो लेगमा राम्रो गर्नेमा विश्वस्त छौं।"

"> ओल्ड ट्राफोर्डमा सिटीको रवाफ: Dekhapadhi
ओल्ड ट्राफोर्डमा सिटीको रवाफ
काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोर्डमा काराबाओ कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित निकालेको छ।

मार्कुस राशफोर्डले दोस्रो हाफमा गरेको गोलमा युनाइटेडले पुनरागमनको प्रयास गरे पनि तीन गोलले पछि परेको स्थितिमा घरेलु टोलीले हार टार्न सकेन।

सर्जियो अग्विरो र गाब्रियल जिससलाई बेन्चमा रोखका पेप ग्वार्डिओलाले ४-४-२ को फरमेसनमा खेलाएका थिए।

सिटीका लागि बर्नान्डो सिल्भा र केभिन डी ब्रुयनाले उत्कृष्ट प्रदर्शन गरे।

सिटीले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो। बर्नान्डो सिल्भाको गोलमा सिटीले १७औं मिनेटमा अग्रता लिएको थियो।

३३औं मिनेटमा सिल्भाकै पासमा रियाद माहरेजले सिटीको अग्रता दोब्बर बनाए।

त्यसको ६ मिनेट नवित्दै आन्द्रेस पेरेइराले आत्मघाती गोल गरेपछि सिटीले अग्रता बढाएको थियो।

केभिन डी ब्रुयनाले गरेको प्रहार युनाइटेडका गोलकिपर डेबिड डी हियाले खुट्टाले रोके पनि फर्किएको बल पेरेइरालाई लागेर गोलमा परिणत भएको थियो।

"गत डिसेम्बरमा हामी युनाइटेडसँग २-१ पराजित भएका थियौं। उक्त खेलमा हामीले राम्रो खेल्न सकेका थिएनौं तर आज हामीले उनीहरूभन्दा राम्रो खेल्यौं," सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, "आज ओल्ड ट्राफोर्डमा आएर जित्न पाउँदा हामी धेरै सन्तुष्ट छौं। हामीले अहिल्यौं जितिसकेका छौं। अझै एक खेल बाँकी छ।"

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले शुरूमै गोल खाएपछि खेलमा फर्किन गाह्रो भएको बताए।

"विशेष गरी दोस्रो गोल खाएपछि हामीलाई पुनरागमन गर्न गाह्रो भयो। पहिलो गोल खाँदासम्म ठिकै थियो। हामी पुनरागमन गर्न सक्थ्यौं। तर दोस्रो र तेस्रो गोल खाएपछि हामी खेलमा फर्कन सकेनौं" सोल्सायरले भने, "यद्यपी हामी अझै प्रतियोगिताबाट बाहिरिसकेका छैनौं। च्याम्पियन्स लिगमा पिएसजीविरूद्धको खेल राम्रो उदाहरण हो। त्यसैले हामी दोस्रो लेगमा राम्रो गर्नेमा विश्वस्त छौं।"

प्रतिक्रिया दिनुहोस्