काठमाडौं। हिमालयन शेर्पा क्लबका प्रशिक्षक संजिब बुढाथोकीले खेलाडीको चोटका कारण टीममा समस्या भएको बताएका छन्।

फ्रेण्ड्स क्लबविरुद्ध गोलरहित बराबरी खेलेपछि हिमालयन शेर्पाका प्रशिक्षक बुढाथोकीले विशेष गरी विश्वास श्रेष्ठको चोटले टीमलाई ठुलो असर परेको बताए। ‘‘हामीले विश्वासलाई केन्द्रमा राखेर टीम बनाएका थियौं। तर उनी घाइते भएपछि हाम्रो टीम नै भताभुङ्ग भयो’’,  हिमालयन शेर्पाका प्रशिक्षक बुढाथोकीले भने, ‘‘अर्को विदेशी खेलाडी थिए, उनी पनि घाइते छन्। इजिप्टबाट ल्याएको मोहम्मद अब्दुलाह पनि पूर्ण फिट छैनन्। हामीलाई खेलाडीको समस्याले सताइरहेको छ।’’

विश्वास त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा घाइते भएका थिए। घुँडामा चोट लागेका विश्वासको बी एण्ड बी अस्पतालमा शल्यक्रिया पनि भइसकेको छ। विश्वासले अब जारी सिजनको लिग खेल्न सक्दैनन्।
उता प्रशिक्षक बुढाथोकीले आजको खेलमा पेनाल्टी अवसर पाए पनि रेफ्रीले नदिएको गुनासो गरे। ‘‘आज केही रणनीति परिवर्तन गरेका थियौं। तर पाएको अवसर सदुपयोग गर्न सकेनौं। एउटा पेनाल्टी थियो तर रेफ्रले दिएनन्’’, हिमालयन शेर्पाका प्रशिक्षक बुढाथोकीले भने।

फ्रेण्ड्स क्लबका प्रशिक्षक मार्कुस डानटनले तीन अंकका लागि खेले पनि बराबरीबाट खुशी भएको बताए। उनले थपे, ‘‘आज जित्नुपर्ने खेल थियो। तर बराबरीमा रोकियौं। अंकबिहीन बन्नु परेन त्यसैले त्यसमा खुशी छु।’’

" /> काठमाडौं। हिमालयन शेर्पा क्लबका प्रशिक्षक संजिब बुढाथोकीले खेलाडीको चोटका कारण टीममा समस्या भएको बताएका छन्।

फ्रेण्ड्स क्लबविरुद्ध गोलरहित बराबरी खेलेपछि हिमालयन शेर्पाका प्रशिक्षक बुढाथोकीले विशेष गरी विश्वास श्रेष्ठको चोटले टीमलाई ठुलो असर परेको बताए। ‘‘हामीले विश्वासलाई केन्द्रमा राखेर टीम बनाएका थियौं। तर उनी घाइते भएपछि हाम्रो टीम नै भताभुङ्ग भयो’’,  हिमालयन शेर्पाका प्रशिक्षक बुढाथोकीले भने, ‘‘अर्को विदेशी खेलाडी थिए, उनी पनि घाइते छन्। इजिप्टबाट ल्याएको मोहम्मद अब्दुलाह पनि पूर्ण फिट छैनन्। हामीलाई खेलाडीको समस्याले सताइरहेको छ।’’

विश्वास त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा घाइते भएका थिए। घुँडामा चोट लागेका विश्वासको बी एण्ड बी अस्पतालमा शल्यक्रिया पनि भइसकेको छ। विश्वासले अब जारी सिजनको लिग खेल्न सक्दैनन्।
उता प्रशिक्षक बुढाथोकीले आजको खेलमा पेनाल्टी अवसर पाए पनि रेफ्रीले नदिएको गुनासो गरे। ‘‘आज केही रणनीति परिवर्तन गरेका थियौं। तर पाएको अवसर सदुपयोग गर्न सकेनौं। एउटा पेनाल्टी थियो तर रेफ्रले दिएनन्’’, हिमालयन शेर्पाका प्रशिक्षक बुढाथोकीले भने।

फ्रेण्ड्स क्लबका प्रशिक्षक मार्कुस डानटनले तीन अंकका लागि खेले पनि बराबरीबाट खुशी भएको बताए। उनले थपे, ‘‘आज जित्नुपर्ने खेल थियो। तर बराबरीमा रोकियौं। अंकबिहीन बन्नु परेन त्यसैले त्यसमा खुशी छु।’’

"> खेलाडीको चोटले ग्रस्त हिमालयन शेर्पा: Dekhapadhi
खेलाडीको चोटले ग्रस्त हिमालयन शेर्पा

प्रतिक्रिया दिनुहोस्