नेपाल, स्कटल्यान्ड र नामबियाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्पेनमा आयोजना गर्ने तयारी काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ को नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्पेनमा हुने पक्का भएको क्यान उच्च स्रोतले जनाएको छ। कोभिड-१९ का कारण खेल हुन सम्भव नभएपछि स्कटल्याण्डले तटस्थ मैदानका रुपमा स्पेनलाई प्रस्ताव गरेको हो। श्रृंखला २०२१ जुलाईमा हुने तालिका थियो। तथापी स्पेनमा हुने भनेर आईसीसीले अन्तिम टुंगो लगाइ नसकेको क्यान स्रोतले बतायो।
प्रतिक्रिया दिनुहोस्