युरो-२०२० अघि रुसको जित एजेन्सी। रुसले युरो–२०२० अघिको मैत्रीपूर्ण खेलमा गएराती बुल्गेरियालाई १-० ले हराएको छ। बैकल्पिक खेलाडी एलेक्सान्द्रे सोबोलेभले पेनाल्टीमा गरेको गोल रुसका लागि निर्णायक बन्यो। १२ जुनमा बेल्जियमविरुद्धको खेलबाट रुसले युरोपियन च्याम्पियनसपको सुरुआत गर्नेछ। २०१८ विश्वकपमा रुस सवैभन्दा तल्लो वरियाताको टिम थियो। तर युरो-२०२० मा रुस फिनल्यान्डभन्दा १६ स्थान माथि छ। रुसले समूह 'बी' मा डेनमार्क, बेल्जियम र फिनल्यान्डविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्