अजरेन्का फ्रेन्च ओपनको अन्तिम १६ मा एजेन्सी। दुईपटकको ग्राण्डस्लाम विजेता भिक्टोरिया अजरेन्काले २३ औं वरीयताकी म्याडिसन किइसलाई ६-२, ६-२ को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएकी छिन्। १५ औं वरीयताकी अजरेन्काले अब रुसकी एनास्टासिया पाभल्युचेन्कोभासँग प्रतिस्पर्धा गर्नेछिन्। पाभल्युचेन्कोभाले तेस्रो वरीयताकी आर्यना सबलेन्कालाई ६-४, २-६, ६-० को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्