विश्व नम्बर बार्टीले चोटका कारण फ्रेन्च ओपन छाडिन् एजेन्सी। विश्व नम्बर एक एश्लेग बार्टीले चोटका कारण फ्रेन्च ओपन छाडेकी छन्। बिहीबार माग्दा लिनेटविरुद्ध खेल्ने क्रममा बार्टीको पिठ्युँमा चोट लागेको थियो। २०१९ को उपाधि विजेता बार्टीले पहिलो सेट १–६ ले हारेकी थिइन् भने दोस्रो २–२ मा चलिरहेको थियो। पोल्यान्डकी लिनेट तेस्रो चरणमा प्रवेश गरेकी छिन्। दोस्रो वरियाताकी नाओमी ओसाकाले पनि फ्रेन्च आपेनबाट नाम फिर्ता लिएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्