दमकमा मदन भण्डरी रंगशाला बन्ने काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले झापाको दमकमा मदनभण्डारी रंगशाला दुई वर्षभित्र संचालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने बताएका छन्। उनले आगामी वर्ष पोखरा रंगशाला सम्पन्न हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्