नेपाल र इराकको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश निषेध काठमाडौं। इराक र नेपालबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको छ। खेल शनिबार इराकको अल्फायहा रंगशालामा साँझ १०:१५ बजे हुनेछ। इराकविरूद्धको खेलपछि नेपाली टिम विश्वकप छनोट खेलका लागि कुवेत जानेछ। नेपालका कप्तान किरण चेमजोङको इराकविरूद्धको खेलले विश्वकप छनोट खेलका लागि राम्रो तयारी हुने बताएका छन्। अब्दुलाह अल्मुताइरीको प्रशिक्षणमा नेपालको यो पहिलो खेल हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्