युभेन्टसमा मेरो लक्ष्य पूरा भयो : रोनाल्डो काठमाडौं। पोर्चुगिज फुटबलर क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा आफूले तय गरेको लक्ष्य पूरा भएको बताएका छन्। उनको भष्यिबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला इन्स्टाग्राममार्फत उनले आफू रियल मड्रिडबाट आउँदा युभेन्टसका लागि तय गरेको गोल लक्ष्य पूरा गरेको बताएका हुन् । २०१८ मा युभेन्टस आएका उनले क्लबका लागि १ सय गोल पूरा गरिसकेका छन्।उनले रियल मड्रिडबाट ४५० तथा म्यानचेस्टर युनाइटेडबाट ११८ गोल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्