मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज इराक जाँदै काठमाडौं। इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबला टिम आज त्यसतर्फ प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आजराति इराक प्रस्थान गर्ने जनाएको हो। नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गर्नेछ। नेपालले जेठ १५ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्