एडरसन बने प्रिमियर लिगको उत्कृष्ट गोलरक्षक एजेन्सी। लिग विजेता टोली म्यानचेष्टर सिटीका ब्राजिलियन गोलकिपर एन्डरसन मोरियस प्रिमियर लिग २०२०/२१ सिजनको उत्कृष्ट गोलरक्षक बनेका छन्। एन्डरसनले प्रिमियर लिगमा यस वर्षको गोल्डेन गोल्भ्स हात पारेका हुन्। उनले लिगका ३५ खेलमध्ये १९ खेलमा क्लिन सिट राख्दै एक असिस्ट उपलब्ध गराएका थिए। २८ वर्षीय एडरसन पछिल्लो सिजनपनि प्रिमियर लिगको उत्कृष्ट गोलरक्षक घोषित भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्