एमबाप्पे लिग वानको उत्कृष्ट खेलाडी एजेन्सी। पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड केलियन एमबाप्पे फ्रेन्च लिग वानको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस सिजन पिएसजीबाट ३१ खेल खेल्दै २७ गोल र ७ असिस्ट गरेका एमबाप्पे लिग वानको यस सिजनको सर्वाधिक गोलकर्तासमेत हुन्। पे्रmन्च लिग वानको उपाधि भने लिलेले उचालेको छ। लिलेले साविक विजेता पिएसजीलाई एक अंकले पछि पार्दै लिग उपाधि जितेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्