केनलाई गोल्डेन बुट र प्लेमेकर अवार्ड एजेन्सी। टोटेनह्यामका फरवार्ड ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा गोल्डेन बुट र प्लेमेकर अवार्ड जितेका छन्। लेस्टर सिटीलाई ४–२ ले हराउँदा एक गोल गरेका केनले जारी सिजन २२ गोल गरे। केनले प्रिमियर लिगमा गोल्डेन बुटको ट्रफी जितेको यो तेस्रो सिजन हो। यसअघि २०१५÷१६ र २०१६÷१७ मा पनि जितेका थिए। २९ वर्षे केनले टोटेनह्यामबाट २२१ गोल गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्