कोरोनाका कारण एसिया कप क्रिकेट स्थगित काठमाडौं। एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ। कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। स्थगित एसिया कप २०२३ मा आयोजना गरिने एसीसीले जनाएको छ। सन् २०२२ मा एसिया कप आयोजना हुने तय भइसकेका कारण यस संस्करणको एसिया २०२३ मा गरिने एसीसीले बताएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्