पीएसजीको उपाधि रक्षमा लिलीको कडा चुनौती काठमाडौं। फ्रेन्च लिग वानमा आज तीन क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ। लिली ८० अंकका साथ शीर्ष स्थानमा, ७९ अंकको पीएसजी दोस्रो तथा मोनाको ७७ अंकका साथ तेस्रो स्थानमा छ। एन्जर्सविरुद्धले लिलीले जित्यो भने उपाधि पक्का गर्नेछ। लिली बराबरीमा रोकिएर पीएसजीले ब्रेस्टलाई हराए पीएसजीले जित्नेछ। लिली र पिएसजी दुवै हारेर मोनाकोले लेन्सलाई ठुलो गोलअन्तरमा हराए मोनाको पनि सम्भावना हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्