युरोपा लिग खेल्ने आर्सनलको झिनो आशा एजेन्सी। निकोलस पेपे र गाब्रियल मार्टिनेलीको गोलमा आर्सनलले गएराति क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरेको छ। जितसँगै आर्सनलले युरोपा लिग खेल्ने सम्भावना कायम राखेको छ। इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा हुने टिमले प्लेअफ खेल्न पाउनेछ। लिगमा अन्तिम चारणको खेल बाँकी हुँदा आर्सनल ५८ अंकका साथ नवौं स्थानमा छ। जुन सातौं स्थानका टोटेनह्यामभन्दा एक अंकले पछाडि हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्