फ्रेन्च कप उपाधिका लागि पीएसजी र मोनाकोको भिडन्त एजेन्सी। मोनाको र साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) आज फ्रेन्च कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। फ्रेन्च कपको इतिहासमा उपाधिका लागि दुई क्लबबीच प्रतिस्पर्धा हुन लागेको यो तेस्रोपटक हो। १३ पटक उपाधि जितिसकेको पीएसजीको यो लगातार सातौं फाइनल हो। मोनाकोले पाँचपटक मात्र यो उपाधि जितेको छ। मोनाकोले पछिल्लोपटक सन् १९९१ मा उपाधि जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्