बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिग, चेल्सी पराजित काठमाडौं। बार्सिलोनाले महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई ४–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो। खेलमा बार्सिलोनाले तीन गोल गर्‍यो भने चेल्सीले एक गोल उपहार दिएको थियो। खेलको पहिलो मिनेटमा नै चेल्सीकी लेउपोल्जले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो। बार्सिलोनाकी पुतेलास, बोन्माती र हान्सेनले गोल गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्