मार्सल आर्टका कोनोर सबैभन्दा बढी कमाउने खेलाडी एजेन्सी। आयरल्यान्डका मिक्स्ड मार्सल आर्ट सुपरस्टार कोनोर म्याकग्रेगर विश्वका सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। उनले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारिदिएका छन्। म्याकग्रेगरले २०२०मा १३२४ करोड भारु कमाए। फोब्र्सले जारी गरेको कमाउने खेलाडीको सूचीमा मेस्सी दोस्रो र रोनाल्डो तेस्रो नम्बरमा परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्