उत्तर कोरियाले विश्वकप र एसियन कप छ्नोटको बाँकी खेल नखेल्ने एजेन्सी।उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेल नखेल्ने भएको छ। एसियन फुटबल फेडेरेसन (एएफसी) ले उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको हो। उत्तर कोरिया एएफसी छनोटको समूह 'एच' मा छ। उत्तर कोरिया आठ अंक जोडेर समूहमा चौंथो स्थानमा छ।एएफसीले उत्तर कोरियाले नाम फिर्ता लिनुको कारण भने बताएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्