काठमाडौं।  शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्र क्लब विजयी भएको छ। चौथो चरणको पहिलो खेलमा मछिन्द्रले न्यूरोड टीम एनआरटीलाई एक शून्यले स्तब्ध पार्‍यो।
मछिन्द्रलाई शुरूवातदेखि नै गोलको अवसर नदिएको एनआरटी अन्तिम समयमा चुक्दा पराजित हुनुपर्‍यो। मछिन्द्रका लागि ९० औं मिनेटमा विदेशी खेलाडी सोमिडे ओलुवावुन्मी एडेल्जाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। सुजल श्रेष्ठको क्रस बललाई सोमिडेले हेडमार्फत पोस्टको जाली चुमाउन कुनै गल्ति गरेनन्।
यो जितसँगै मछिन्द्र ९ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। मछिन्द्रले ४ खेलमध्ये ३ मा जित र एकमा बराबरी खेलेको छ।
आजको दोस्रो खेल मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो साढे ३ बजे हुँदैछ। ३ खेलसम्म अपराजित यात्रा राखेको मनाङले अंकविहीन फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
" /> काठमाडौं।  शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्र क्लब विजयी भएको छ। चौथो चरणको पहिलो खेलमा मछिन्द्रले न्यूरोड टीम एनआरटीलाई एक शून्यले स्तब्ध पार्‍यो।
मछिन्द्रलाई शुरूवातदेखि नै गोलको अवसर नदिएको एनआरटी अन्तिम समयमा चुक्दा पराजित हुनुपर्‍यो। मछिन्द्रका लागि ९० औं मिनेटमा विदेशी खेलाडी सोमिडे ओलुवावुन्मी एडेल्जाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। सुजल श्रेष्ठको क्रस बललाई सोमिडेले हेडमार्फत पोस्टको जाली चुमाउन कुनै गल्ति गरेनन्।
यो जितसँगै मछिन्द्र ९ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। मछिन्द्रले ४ खेलमध्ये ३ मा जित र एकमा बराबरी खेलेको छ।
आजको दोस्रो खेल मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो साढे ३ बजे हुँदैछ। ३ खेलसम्म अपराजित यात्रा राखेको मनाङले अंकविहीन फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
"> 'ए' डिभिजन लिग: मछिन्द्रसँग एनआरटी पराजित: Dekhapadhi
'ए' डिभिजन लिग: मछिन्द्रसँग एनआरटी पराजित
यो जितसँगै मछिन्द्र ९ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। मछिन्द्रले ४ खेलमध्ये ३ मा जित र एकमा बराबरी खेलेको छ।
आजको दोस्रो खेल मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो साढे ३ बजे हुँदैछ। ३ खेलसम्म अपराजित यात्रा राखेको मनाङले अंकविहीन फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
प्रतिक्रिया दिनुहोस्