फेरान टोरेसको ह्याट्रिकमा सिटीको जित एजेन्सी। फेरान टोरेसले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा लिग च्याम्पियन म्यानचेस्टर सिटीले न्युकासल युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको छ। सिटीको जितमा टोरेसले ह्याट्रिक र जोआ कान्सेलोले एक गोल गरे। न्युकासलका इमिल क्राफ्थ, जोलिन्टन र जोसेप विललकले एक-एक गोल गरे। सिटीले यसअघि नै लिग उपाधि पक्का गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्