पहिलो हाफमा काठमाडौंलाई १ गोलको अग्रता काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा धनगढीविरुद्ध काठमाडौं रेजर्सले पहिलो हाफमा १-० को अग्रता लिएको छ। काठमाडौंका लागि २२औं मिनेटमा मेसुके ओलोमोको गोलमा अग्रता लिएको हो। काठमाडौं र धनगढीबीच पहिलो क्‍वालिफायरको टिममा धनगढीले आज तीन खेलाडी परिवर्तन गरेको थियो भने काठमाडौंले त्यही टिम उतारेको थियो। धनगढीले काठमाडौंलाई लिगमा ३-० र क्‍वालिफायरमा २-१ ले हराएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्