नेयमारले कोपा डेल फ्रान्सको फाइनल गुमाउने एजेन्सी। पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले कोपा डेल फ्रान्सअन्तर्गतको मोनाकोविरुद्धको फाइनल खेल गुमाउने भएका छन्। लिगको अनुशासन कमिटीको बैठकले एक खेलमा निलम्बन गर्ने निर्णय गरेपछि नेयमारले कोपा डे फ्रान्स अन्तर्गत मोनाकोविरुद्धको फाइनल खेल गुमाउने भएका हुन्। कोपा डे फ्रान्सको सेमिफाइनल खेलमा मैदान प्रवेश गरेको चौथो मिनेटमा नै रातो कार्ड पाएपछि नेयमार एक खेलका लागि निलम्बित भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्