शकिबले पीएसएल गुमाउन सक्ने एजेन्सी। बंगलादेशका अलराउन्डर क्रिकेटर शकिब अल हसनले पाकिस्तान सुपर लिग (पीएसएल) ट्वान्टी-२० क्रिकेटको बाँकी खेल गुमाउन सक्ने भएका छन्।ढाका प्रिमियर लिगको कारण हसनले पीएसएल गुमाउन सक्ने भएका हुन्। पीएसएलको बाँकी खेल भने जुन २ बाट कराँचीमा सुरु हुने तालिका छ। बंगलादेश क्रिकेट बोर्डले ढाका प्रिमियर लिग मे ३१ बाट सुरु हुने जनाएसँगै शकिबले पीएसएलका बाँकी खेल गुमाउने सम्भावना बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्