काठमाडौं। सन्दीप लामिछानको क्लब मेलबर्न स्टार्स शुक्रबार अस्ट्रेलियन बिग बास लिगमा एडलेइड स्ट्राइकर्ससँग ५ रनले पराजित भएको छ। जारी सिजनमा मेलबर्न स्टार्सको यो पहिलो हार हो।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको एडलेइडले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७४ रन बनाएको थियो। १७५ रनको लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले ६ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो।

एडलेइडका जोनाथन वेल्सले सबभन्दा धेरै अविजित ६८ रन बनाए। कप्तान एलेक्स क्यारीले ४५, ज्याक वेदरएल्डले २१ र फिल साल्टले १४ रन जोडे। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मेलबर्नका सन्दीप, एडम जम्पा, डेल स्टेन र ड्यानियल वारेलले एक–एक विकेट लिए। प्रतियोगितामा सन्दीपको यो तेस्रो विकेट हो। नियमित टोलीमा स्थान बनाउँदै आएका सन्दीपले यसअघि ब्रिसबेन हिट र होबर्ट हुरिकेन्सविरुद्ध पनि एक–एक विकेट लिएका थिए। सन्दीपको टोली मेलबर्न स्टार्सले दुबै खेल जितेको थियो।

१७५ रनको लक्ष्य पछ्याएको मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सबभन्दा धेरै ४३ रन बनाए। पिटर ह्यान्डसकोम्बले ३४, मार्कुस स्टोइनिसले ३३ र बेन डन्कले १७ रन जोडे। नाथन कोल्टर–नेल २० रनमा अविजित रहे।

एडलेइडका पिटर सिडलले तीन विकेट लिए। वेस एगर, क्यामरोन भालेन्टे र रशिद खानले एक–एक विकेट लिए।

" /> काठमाडौं। सन्दीप लामिछानको क्लब मेलबर्न स्टार्स शुक्रबार अस्ट्रेलियन बिग बास लिगमा एडलेइड स्ट्राइकर्ससँग ५ रनले पराजित भएको छ। जारी सिजनमा मेलबर्न स्टार्सको यो पहिलो हार हो।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको एडलेइडले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७४ रन बनाएको थियो। १७५ रनको लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले ६ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो।

एडलेइडका जोनाथन वेल्सले सबभन्दा धेरै अविजित ६८ रन बनाए। कप्तान एलेक्स क्यारीले ४५, ज्याक वेदरएल्डले २१ र फिल साल्टले १४ रन जोडे। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मेलबर्नका सन्दीप, एडम जम्पा, डेल स्टेन र ड्यानियल वारेलले एक–एक विकेट लिए। प्रतियोगितामा सन्दीपको यो तेस्रो विकेट हो। नियमित टोलीमा स्थान बनाउँदै आएका सन्दीपले यसअघि ब्रिसबेन हिट र होबर्ट हुरिकेन्सविरुद्ध पनि एक–एक विकेट लिएका थिए। सन्दीपको टोली मेलबर्न स्टार्सले दुबै खेल जितेको थियो।

१७५ रनको लक्ष्य पछ्याएको मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सबभन्दा धेरै ४३ रन बनाए। पिटर ह्यान्डसकोम्बले ३४, मार्कुस स्टोइनिसले ३३ र बेन डन्कले १७ रन जोडे। नाथन कोल्टर–नेल २० रनमा अविजित रहे।

एडलेइडका पिटर सिडलले तीन विकेट लिए। वेस एगर, क्यामरोन भालेन्टे र रशिद खानले एक–एक विकेट लिए।

"> सन्दीपको क्लब मेलबर्न स्टार्सको पहिलो हार: Dekhapadhi
सन्दीपको क्लब मेलबर्न स्टार्सको पहिलो हार
काठमाडौं। सन्दीप लामिछानको क्लब मेलबर्न स्टार्स शुक्रबार अस्ट्रेलियन बिग बास लिगमा एडलेइड स्ट्राइकर्ससँग ५ रनले पराजित भएको छ। जारी सिजनमा मेलबर्न स्टार्सको यो पहिलो हार हो।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको एडलेइडले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७४ रन बनाएको थियो। १७५ रनको लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले ६ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो।

एडलेइडका जोनाथन वेल्सले सबभन्दा धेरै अविजित ६८ रन बनाए। कप्तान एलेक्स क्यारीले ४५, ज्याक वेदरएल्डले २१ र फिल साल्टले १४ रन जोडे। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मेलबर्नका सन्दीप, एडम जम्पा, डेल स्टेन र ड्यानियल वारेलले एक–एक विकेट लिए। प्रतियोगितामा सन्दीपको यो तेस्रो विकेट हो। नियमित टोलीमा स्थान बनाउँदै आएका सन्दीपले यसअघि ब्रिसबेन हिट र होबर्ट हुरिकेन्सविरुद्ध पनि एक–एक विकेट लिएका थिए। सन्दीपको टोली मेलबर्न स्टार्सले दुबै खेल जितेको थियो।

१७५ रनको लक्ष्य पछ्याएको मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सबभन्दा धेरै ४३ रन बनाए। पिटर ह्यान्डसकोम्बले ३४, मार्कुस स्टोइनिसले ३३ र बेन डन्कले १७ रन जोडे। नाथन कोल्टर–नेल २० रनमा अविजित रहे।

एडलेइडका पिटर सिडलले तीन विकेट लिए। वेस एगर, क्यामरोन भालेन्टे र रशिद खानले एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्