काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ। आजको दोस्रो खेलमा सरस्वती युथ क्लबविरुद्ध पुलिसले २-० को जित हासिल गरेको हो। जितसँगै पुलिसले जारी लिगमा ३ खेलबाट ४ अंक जोडेको छ। यसअघिका दुई खेलमा पुलिसले एउटा बराबरी खेलेको थियो भने एउटामा हार ब्यहोरेको थियो।'
सरस्वतीविरुद्ध जित दिलाउन पुलिसका सुमन लामा र भोला सिलवालले गोल गरेका थिए। दुवै गोल दोस्रो हाफमा भएको थियो। ४६ औं मिनेटमा सुमनको गोलबाट अग्रता बनाएको पुलिसका लागि ७९औं मिनेटमा भोला सिलवालले गोल थपेका थिए।
पुलिस पहिलो हाफको इन्जुरी समयमा १० जनामा सिमित भएको थियो। अन्जन राई दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पुलिस १० जनामै सिमित भएको थियो।
" />

">
'ए' डिभिजन लिग फुटबलमा पुलिसको पहिलो जित, सरस्वतीको लगातार तेस्रो हार: Dekhapadhi
'ए' डिभिजन लिग फुटबलमा पुलिसको पहिलो जित, सरस्वतीको लगातार तेस्रो हार
<p style="text-align:justify">काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ। आजको दोस्रो खेलमा सरस्वती युथ क्लबविरुद्ध पुलिसले २-० को जित हासिल गरेको हो। जितसँगै पुलिसले जारी लिगमा ३ खेलबाट ४ अंक जोडेको छ। यसअघिका दुई खेलमा पुलिसले एउटा बराबरी खेलेको थियो भने एउटामा हार ब्यहोरेको थियो।' </p>
<p style="text-align:justify">सरस्वतीविरुद्ध जित दिलाउन पुलिसका सुमन लामा र भोला सिलवालले गोल गरेका थिए। दुवै गोल दोस्रो हाफमा भएको थियो। ४६ औं मिनेटमा सुमनको गोलबाट अग्रता बनाएको पुलिसका लागि ७९औं मिनेटमा भोला सिलवालले गोल थपेका थिए।</p>
<p style="text-align:justify">पुलिस पहिलो हाफको इन्जुरी समयमा १० जनामा सिमित भएको थियो। अन्जन राई दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पुलिस १० जनामै सिमित भएको थियो।<br />
</p>