नेइमार २०२५ सम्म पीएसजीमा रहने काठमाडौं। ब्राजिलियन स्टार नेयमार जुनियरले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता नविकरण गरेका छन्। नेयमारले प्रतिहप्ता ५ मिलियन पाउण्ड पाउने गरि पीएसजीसंग सम्झौता थप गरेका हुन्। नयाँ सम्झौताअनुरुप नेयमार सन् २०२५ सम्म पीएसजीमा बस्नेछन्। नेइमार चार बर्षअघि किर्तिमानी १९८ मिलियन पाउण्डमा पीएसजी आएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्