धनगढी र बुटवल लुम्बिनी पहिलो हाफमा गोलरहित बराबरी काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। लिगको शीर्ष स्थानमा रहेको धनगढीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। बुटवललाई भने प्लेअफमा स्थान बनाउन जित निकाल्नै पर्ने दबाब रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्