स्पेनिस ला लिगाः आज बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै एजेन्सी। स्पेनिस ला लिगामा आज शीर्ष स्थानको एट्लेटिको मड्रिड र बार्सिलोना तेस्रो स्थानको बार्सिलोना भिड्दैछन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ। बार्सिलोनाले आजको खेलमा एट्लेटिकोलाई पराजित गरे लिगको शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि सम्भावनालाई बलियो बनाउनेछ। लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ७६ अङ्क रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्