"शीर्ष स्थानको प्रश्नमा अंक मात्र परिवर्तन भएको छ। फरक कुनै समय १० थियो, ११ भयो, अहिले १३ छ," लिभरपुलका प्रशिक्षक क्लोपले भने, "हामी वास्तवमै यो महसुस गर्दैनौं। यसको बारेमा केही सोच्दैनौं। खेल अघिपछि एकपटक पनि यो कुरा उल्लेख गरेनौं, किनकी चासोको विषय होइन। हामी मात्र अर्को खेलमा केन्द्रित छौं। साच्चिकै भन्ने हो भने केही कुरा निश्चित भएको मेरो कानमा परेको छैन। अबको पाँच खेलमा हामीले उल्भरह्याम्पटन, सेफिल्ड युनाइटेड, एभर्टन, टोटेनह्याम, युनाइटेडविरुद्ध खेल्नुछ। हामी सबै खेल जित्न चाहन्छौं। हाम्रो लागि अंक अप्रासंगिक लाग्छ।"
जारी सिजन लिगको १८ मध्ये लिभरपुल १७ खेलमा विजयी भएको छ। एक खेल बराबरीमा टुंगाएको छ। जारी सिजन लिगमा अपराजित रहने लिभरपुल एक्लो टीम हो।
लिभरपुलले गत सिजनभन्दा राम्रो खेलेको हो भन्ने प्रश्नमा क्लोपले भने, "हो, हामीले म्यानचेस्टर सिटीविरुद्ध असाधारण खेल्यौँ। आर्सनलविरुद्ध त्यस्तै प्रदर्शन गर्‍यौं। जारी सिजन हामीसँग अझै धेरै खेलहरु छन्। मलाई थाहा छैन ती खेल अझ राम्रो हुन्छ की मात्र अर्को एउटा खेल बन्छ। खेलाडीले हामीलाई चाहिएको जस्तै प्रदर्शन गरिरहेका छन्। उनीहरुले खेलमा सशप्रतिशत दिएका छन्। जसले हामीलाई नतिजा दिएको छ।"
" /> "शीर्ष स्थानको प्रश्नमा अंक मात्र परिवर्तन भएको छ। फरक कुनै समय १० थियो, ११ भयो, अहिले १३ छ," लिभरपुलका प्रशिक्षक क्लोपले भने, "हामी वास्तवमै यो महसुस गर्दैनौं। यसको बारेमा केही सोच्दैनौं। खेल अघिपछि एकपटक पनि यो कुरा उल्लेख गरेनौं, किनकी चासोको विषय होइन। हामी मात्र अर्को खेलमा केन्द्रित छौं। साच्चिकै भन्ने हो भने केही कुरा निश्चित भएको मेरो कानमा परेको छैन। अबको पाँच खेलमा हामीले उल्भरह्याम्पटन, सेफिल्ड युनाइटेड, एभर्टन, टोटेनह्याम, युनाइटेडविरुद्ध खेल्नुछ। हामी सबै खेल जित्न चाहन्छौं। हाम्रो लागि अंक अप्रासंगिक लाग्छ।"
जारी सिजन लिगको १८ मध्ये लिभरपुल १७ खेलमा विजयी भएको छ। एक खेल बराबरीमा टुंगाएको छ। जारी सिजन लिगमा अपराजित रहने लिभरपुल एक्लो टीम हो।
लिभरपुलले गत सिजनभन्दा राम्रो खेलेको हो भन्ने प्रश्नमा क्लोपले भने, "हो, हामीले म्यानचेस्टर सिटीविरुद्ध असाधारण खेल्यौँ। आर्सनलविरुद्ध त्यस्तै प्रदर्शन गर्‍यौं। जारी सिजन हामीसँग अझै धेरै खेलहरु छन्। मलाई थाहा छैन ती खेल अझ राम्रो हुन्छ की मात्र अर्को एउटा खेल बन्छ। खेलाडीले हामीलाई चाहिएको जस्तै प्रदर्शन गरिरहेका छन्। उनीहरुले खेलमा सशप्रतिशत दिएका छन्। जसले हामीलाई नतिजा दिएको छ।"
"> लिभरपुलका प्रशिक्षक भन्छन्- 'हाम्रो लागि अंक ठूलो होइन, सबै खेल जित्न चाहन्छौं: Dekhapadhi
लिभरपुलका प्रशिक्षक भन्छन्- 'हाम्रो लागि अंक ठूलो होइन, सबै खेल जित्न चाहन्छौं
काठमाडौं। उपाधि प्रतिद्वन्द्वी लेस्टर सिटीमाथि सानदार जित निकाल्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा स्पष्ट १३ अंकको अग्रता बनाएकोप्रति लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले ‘अप्रासंगिक’ भनेका छन्।
‘बक्सिङ डे’ खेलका लागि लेस्टर भ्रमणमा निस्कको लिभरपुलले किंग पावर रंगशलामा ४-० को विजय हासिल गरेको थियो।
दोस्रो स्थानका लेस्टरलाई हराउन रोबर्टो फिर्मिनोले दुई तथा जेम्स मिल्नर र एलेक्जेन्डर आर्नोल्ड एक-एक गोल गरे।
जितसँगै लिभरपुलले लेस्टरसँग १३ अंकको अग्रता बनाएको छ।
तथापी लिभरपुलले लेस्टरभन्दा एक खेल कम खेलेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीसँग १४ अंकको अग्रता लिएको थियो।
यद्यपी लिभरपुल प्रशिक्षक क्लोपले आफ्नो टोली शीर्ष स्थानमा रहेको कुरा अप्रासंगिक भएको बताएका छन्।
"शीर्ष स्थानको प्रश्नमा अंक मात्र परिवर्तन भएको छ। फरक कुनै समय १० थियो, ११ भयो, अहिले १३ छ," लिभरपुलका प्रशिक्षक क्लोपले भने, "हामी वास्तवमै यो महसुस गर्दैनौं। यसको बारेमा केही सोच्दैनौं। खेल अघिपछि एकपटक पनि यो कुरा उल्लेख गरेनौं, किनकी चासोको विषय होइन। हामी मात्र अर्को खेलमा केन्द्रित छौं। साच्चिकै भन्ने हो भने केही कुरा निश्चित भएको मेरो कानमा परेको छैन। अबको पाँच खेलमा हामीले उल्भरह्याम्पटन, सेफिल्ड युनाइटेड, एभर्टन, टोटेनह्याम, युनाइटेडविरुद्ध खेल्नुछ। हामी सबै खेल जित्न चाहन्छौं। हाम्रो लागि अंक अप्रासंगिक लाग्छ।"
जारी सिजन लिगको १८ मध्ये लिभरपुल १७ खेलमा विजयी भएको छ। एक खेल बराबरीमा टुंगाएको छ। जारी सिजन लिगमा अपराजित रहने लिभरपुल एक्लो टीम हो।
प्रतिक्रिया दिनुहोस्