नेपाल सुपर लिग : पहिलो हाफमा पोखरा र चितवन गोलरहित बराबरी काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा पोखरा थन्डर्स एफसी र चितवन एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। लिगका पाँच खेलमध्ये एकमा विजयी, दुईमा बराबरी र दुईमा पराजित भएको पोखरा अंक तालिकाको छैटौं स्थानमा छ। त्यस्तै लिगका चारमध्ये दुईमा बराबरी र दुईमा पराजीत भएको चितवन अंकतालिकाको पुछारमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्