प्लेअफको आशमा पोखरा थन्डर्स काठमाडौं। शीर्ष चारमा रहेर प्लेअफको सम्भावना कायम राख्ने लक्ष्यका साथ पोखरा थन्डर्सले आज नेपाल सुपर लिगमा ललितपुर सिटीविरुद्ध खेल्दैछ। प्लेअफमा स्थान बनाउन पोखरालाई आफूले जितेर मात्र पुग्दैन अन्य टिमको नतिजा पनि कुर्नुपर्छ। पाँच खेलबाट पाँच अंक जोडेको पोखरा छैटौं स्थानमा छ। ६ अंक जोडेको ललितपुर चौथो स्थानमा छ। ६ अंकका साथ चौथो स्थानमा रहेको ललितपुरले जितेमा प्लेअफ सम्भावना बलियो बन्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्