युनाईटेड युरोपा लिगको फाईनलमा एजेन्सी। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ले पराजित भएपनि समग्रमा ८-५ को जितसहित युनाईटेड फाइनल पुगेको हो। रोमाका लागि एडिन जेको र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे। युनाईटेडका एडिन्सन काभानीले दुई गोल फर्काएपनि एलेक्स टेलासले आत्मघाती गोल गरेपछि रोमा विजयी भयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्