ललितपुरको पहिलो जीत, बुटवल लुम्बिनी १-० ले पराजित काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीलाई ललितपुर एफसीले १-० ले पराजित गरेको छ। लिगमा ललितपुरको यो पहिलो जीत हो। ललितपुरका नोभ्रुजुभ जाहिदले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। लिगमा ललितपुर अंकतालिकाको चौथो स्थानमा र बुटवल लुम्बिनी पाचौं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्