काठमाडौं। अस्ट्रेलियाबाट लिग खेल्न फर्किएका जगतिज श्रेष्ठको गोलमा मनाङ मर्स्याङ्दीले आज ब्रिगेड ब्वाइज क्लबविरुद्ध १–० को नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रालाई कायमै राखेको छ। 

जितसँगै मनाङ ९ अंकका साथ शीर्ष स्थानमा छ। मनाङ गत सिजनको पनि विजेता हो। गत सिजन मनाङले लिगको अन्तिम एक खेलमात्र हारेको थियो। जारी सिजन नाम चलेका आधा दर्जन खेलाडी क्लबबाट बाहिरिए पनि मनाङले जितको लयलाई कायमै राखेको छ।

२५औं मिनेटमा भिडाल लुइस चिसानोले हानेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर विशाल सुनारले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बलमा जगजित श्रेष्ठले गोल गरेका हुन्। राष्ट्रिय टोलीबाट समेत खेलिसकेका जगजित पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका छन्। उनी यही लिग खेल्न नेपाल फर्किएका हुन्। जगजितले गरेको त्यही गोल मनाङलाई तीन अंक जोड्न पर्याप्त भयो। 

तेस्रो चरणको खेल सकिँदा लिगमा अपराजित रहने मनाङ एक्लो टोली हो। मनाङले यसअघि सशत्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो। ब्रिगेड ब्वाइजले भने तीन खेलमा ३ अंक जोडेको छ। ब्रिगेड ब्वाइजको यो दोस्रो हार हो। बिग्रेड ब्वाइजले यसअघि फ्रेण्ड्स क्लबलाई पराजित गरेको थियो भने पहिलो खेलमा मछिन्द्र क्लबसँग पराजित भएको थियो। 

" /> काठमाडौं। अस्ट्रेलियाबाट लिग खेल्न फर्किएका जगतिज श्रेष्ठको गोलमा मनाङ मर्स्याङ्दीले आज ब्रिगेड ब्वाइज क्लबविरुद्ध १–० को नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रालाई कायमै राखेको छ। 

जितसँगै मनाङ ९ अंकका साथ शीर्ष स्थानमा छ। मनाङ गत सिजनको पनि विजेता हो। गत सिजन मनाङले लिगको अन्तिम एक खेलमात्र हारेको थियो। जारी सिजन नाम चलेका आधा दर्जन खेलाडी क्लबबाट बाहिरिए पनि मनाङले जितको लयलाई कायमै राखेको छ।

२५औं मिनेटमा भिडाल लुइस चिसानोले हानेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर विशाल सुनारले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बलमा जगजित श्रेष्ठले गोल गरेका हुन्। राष्ट्रिय टोलीबाट समेत खेलिसकेका जगजित पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका छन्। उनी यही लिग खेल्न नेपाल फर्किएका हुन्। जगजितले गरेको त्यही गोल मनाङलाई तीन अंक जोड्न पर्याप्त भयो। 

तेस्रो चरणको खेल सकिँदा लिगमा अपराजित रहने मनाङ एक्लो टोली हो। मनाङले यसअघि सशत्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो। ब्रिगेड ब्वाइजले भने तीन खेलमा ३ अंक जोडेको छ। ब्रिगेड ब्वाइजको यो दोस्रो हार हो। बिग्रेड ब्वाइजले यसअघि फ्रेण्ड्स क्लबलाई पराजित गरेको थियो भने पहिलो खेलमा मछिन्द्र क्लबसँग पराजित भएको थियो। 

"> अपराजित मनाङ शीर्ष स्थानमा कायमै: Dekhapadhi
अपराजित मनाङ शीर्ष स्थानमा कायमै <p style="text-align:justify">काठमाडौं। अस्ट्रेलियाबाट लिग खेल्न फर्किएका जगतिज श्रेष्ठको गोलमा मनाङ मर्स्याङ्दीले आज&nbsp;ब्रिगेड ब्वाइज क्लबविरुद्ध १&ndash;० को नतिजा निकाल्दै शहीद स्मारक &lsquo;ए&rsquo; डिभिजन लिगमा अपराजित यात्रालाई कायमै राखेको छ।&nbsp;</p> <p style="text-align:justify">जितसँगै मनाङ ९ अंकका साथ शीर्ष स्थानमा छ। मनाङ गत सिजनको पनि विजेता&nbsp;हो। गत सिजन मनाङले लिगको अन्तिम एक खेलमात्र हारेको थियो। जारी सिजन नाम चलेका आधा दर्जन खेलाडी क्लबबाट बाहिरिए पनि मनाङले जितको लयलाई कायमै राखेको छ।</p> <p style="text-align:justify">२५औं मिनेटमा भिडाल लुइस चिसानोले हानेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर विशाल सुनारले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बलमा जगजित श्रेष्ठले गोल गरेका हुन्। राष्ट्रिय टोलीबाट समेत खेलिसकेका जगजित पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका छन्। उनी यही लिग खेल्न नेपाल फर्किएका हुन्। जगजितले गरेको त्यही गोल मनाङलाई तीन अंक जोड्न पर्याप्त भयो।&nbsp;</p> <p style="text-align:justify">तेस्रो चरणको खेल सकिँदा लिगमा अपराजित रहने मनाङ एक्लो टोली हो। मनाङले यसअघि सशत्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबलाई पराजित&nbsp;गरेको थियो। ब्रिगेड ब्वाइजले भने तीन खेलमा ३ अंक जोडेको छ। ब्रिगेड ब्वाइजको यो दोस्रो हार हो। बिग्रेड ब्वाइजले यसअघि फ्रेण्ड्स क्लबलाई पराजित गरेको थियो भने पहिलो खेलमा मछिन्द्र क्लबसँग पराजित भएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्