‘एन्फा डे’ का पूर्वनिर्धारित कार्यक्रम स्थगित काठमाडौं। कोभिड–१९ महामारीका कारण यस वर्ष पनि ‘एन्फा डे’ मा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्ष अघिबाट बैशाख २२ लाई ‘एन्फा डे’ घोषणा गरेर ११ विधामा अवार्ड वितरण गरेको थियो। तर कोभिड–१९ महामारीका कारण गत वर्ष पनि एन्फाले कुनै औपचारिक कार्यक्रम गरेन। तथापि ‘एन्फा डे’ स्थापनादेखि नै विवादमा पर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्