कोभिड संक्रमणले आईपीएलमा नाफा कि नोक्सान ! एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा हाल कोरोनाको प्रभाव देखिन थालेको छ। लिग रद्ध भएमा भारतले करिब दुई हजार करोड भारतीय रुपैया (भारु) नोक्सान ब्यहोर्नु पर्नेछ। आईपीएलको सफल आयोजना सम्पन्न भएमा बीसीसीआईलाई तीन हजार करोड भारु मुनाफा हुनेछ। टेलीग्रामको एक रिर्पोटअनुसार विश्व क्रिकेटको अर्थक्षेत्र १५ हजार करोड भारुको छ, जसको ३३ प्रतिशत अर्थात ५ हजार करोड भारु आईपीएलबाट आउने गर्दछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्