खेलाडी कोरोना संक्रमित भएपछि कोलकाता र बैंगलोरबीचको खेल स्थगित! एजेन्सी। कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज साझ ७ः४५ बजे हुने भनिएको खेल स्थगित भएको छ। कोलकाता नाइट राइडर्सका केही खेलाडी र कर्मचारी बिरामी भएर आइसोलेसनमा बसेका कारण दुई टिमबीचको खेल तालिका परिवर्तन गरिएको जनाइएको छ। क्रिकइन्फोका अनुसार बरुण चक्रवर्ती र सन्दीप वारियरको कोभिड–१९ परिक्षण रिपोर्ट पोजेटिभ आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्