शीर्ष स्थान जोगाउने लक्ष्यमा बुटवल लुम्बिनी काठमाडौं। नेपाल सुपर लिगको शीर्ष स्थानमा बुटवल लुम्बिनी एफसीले रहेको आज हुने दोस्रो खेलमा विराटनगर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दुई खेलमा एक जित र एक बराबरी गरेको बुटवल आज जित्दै शीर्ष स्थान यथावत राख्न चाहन्छ भने एक जित र एक हार ब्यहोरेको विराटनगर आज जित्दै शीर्ष चारको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ। खेल दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्