नेपाल सुपर लिग: पहिला हाफमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। २ खेलमा ३ अंक जोडेको काठमाडौं लिगको पाँचौ स्थानमा रहेको छ। समान २ खेलमा ३ अंक जोडेको पोखरा गोलअन्तर आधारमा लिगको चौंथो स्थानमा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्