शीर्ष स्थान पुग्ने दाउमा पोखरा र काठमाडौं काठमाडौं। पोखरा थन्डर्स र काठमाडौं रेजर्स आज विजयी नतिजा निकाल्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन्। दुई खेलबाट समान तीन अंक जोडेका पोखरा र काठमाडौं क्रमशः चौथो र पाँचौं स्थानमा छन्। आज विजयी टिम शीर्ष स्थानमा पुग्नेछ। बुटवल लुम्बिनी चार अंकका साथ शीर्ष स्थानमा छ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्