काठमाडौं। कप्तान विराट कोहलीको ‘मास्टरक्लास’ प्रदर्शनमा भारतले ६ पुस राति वेष्ट इन्डिजविरुद्ध ४ विकेटको नतिजा निकाल्दै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला कब्जा गरेको छ।

टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३१५ रनको बलियो योगफल बनाएको थियो। ४७औं ओभरको पहिलो बलमै कोहली आउट हुँदासम्म खेल वेष्ट इन्डिजकै पक्षमा देखिएको थियो। तर रविन्द्र जडेजा र शार्दुल ठाकुरले लय समातेपछि भारत ८ बल बाँकी छदै लक्ष्य पुरा गर्न सफल भयो।

भ्रमणकारी वेष्ट इन्डिजको शीर्ष चार ब्याट्सम्यानले राम्रो शुरूआत दिए पनि कसैले अर्धशतक बनाउन सकेनन्।

इभिन लेविस ५० बलमा २१ रन जोड्दा जडेजाको बलमा नवदीप सैनीमार्फत क्याच भए। शाइ होपले पनि ५० बलमै ४२ रन जोड्दा मोहम्मद शामीको बलमा बोल्ड भए।

रोस्टन चेज ३८ रन जोड्दा सैनीको बलमा बोल्ड भए। शिमरोन हेटमेयर पनि ३७ रनमा सैनीकै बलमा कुलदीप यादवमार्फत क्याच भए।

त्यसपछि निकोलस पूरन र किरन पोलार्डले पाँचौ विकेटका लागि १ सय ३५ रनको साझेदारी गरेपछि वेष्ट इन्डिज बलियो योगफल बनाउन सफल भएको हो। पूरनले ६४ बलमा १० चौका र ३ छक्कासहित ८९ रन बनाए।

कप्तान पोलार्ड ७४ रनमा अविजित रहे। उनले जसोन होल्डरसँग अविजित ३६ रनको साझेदारी गरे। होल्डर ७ रनमा अविजित रहे।

३१६ रनको लक्ष्य पछ्रयाएको भारतका लागि ओपनर रोहित शर्मा र केएल राहुलले राम्रो शुरूआत गरे। ६३ रन जोडेका रोहित र ७७ रन बनाएका केएल राहुलले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे।

२९.५ ओभरमा केएल राहुल आउट भएपछि भारतले निरन्तर विकेट गुमायो।

कोहलीले भारतको एउटा इन्ड सम्हाले पनि अर्को इन्डबाट लगातार विकेट गइरह्यो। श्रेयस इयर, रिसब पन्त र केदार जाधव कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

४६.१ ओभरमा कीमो पउलको बलमा बोल्ड हुनु अघि कप्तान कोहलीले ८५ रन जोडे। उनले ८१ बलमा ८ चौका प्रहार गरे।

कोहली आउट भएपछि धरमराएको भारतको इनिङ जडेजा र शार्दुल ठाकुरले सम्हाल्दै ४ विकेटको जित दिलाए।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारत २–१ ले विजयी भयो। यसअघि विसाखापटनममा सम्पन्न दोस्रो खेलमा पनि भारत १०७ रनले विजयी भएको थियो।

चेन्नईमा सम्पन्न पहिलो खेल भने वेष्ट इन्जिडले ८ विकेटले जितेको थियो।

" /> काठमाडौं। कप्तान विराट कोहलीको ‘मास्टरक्लास’ प्रदर्शनमा भारतले ६ पुस राति वेष्ट इन्डिजविरुद्ध ४ विकेटको नतिजा निकाल्दै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला कब्जा गरेको छ।

टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३१५ रनको बलियो योगफल बनाएको थियो। ४७औं ओभरको पहिलो बलमै कोहली आउट हुँदासम्म खेल वेष्ट इन्डिजकै पक्षमा देखिएको थियो। तर रविन्द्र जडेजा र शार्दुल ठाकुरले लय समातेपछि भारत ८ बल बाँकी छदै लक्ष्य पुरा गर्न सफल भयो।

भ्रमणकारी वेष्ट इन्डिजको शीर्ष चार ब्याट्सम्यानले राम्रो शुरूआत दिए पनि कसैले अर्धशतक बनाउन सकेनन्।

इभिन लेविस ५० बलमा २१ रन जोड्दा जडेजाको बलमा नवदीप सैनीमार्फत क्याच भए। शाइ होपले पनि ५० बलमै ४२ रन जोड्दा मोहम्मद शामीको बलमा बोल्ड भए।

रोस्टन चेज ३८ रन जोड्दा सैनीको बलमा बोल्ड भए। शिमरोन हेटमेयर पनि ३७ रनमा सैनीकै बलमा कुलदीप यादवमार्फत क्याच भए।

त्यसपछि निकोलस पूरन र किरन पोलार्डले पाँचौ विकेटका लागि १ सय ३५ रनको साझेदारी गरेपछि वेष्ट इन्डिज बलियो योगफल बनाउन सफल भएको हो। पूरनले ६४ बलमा १० चौका र ३ छक्कासहित ८९ रन बनाए।

कप्तान पोलार्ड ७४ रनमा अविजित रहे। उनले जसोन होल्डरसँग अविजित ३६ रनको साझेदारी गरे। होल्डर ७ रनमा अविजित रहे।

३१६ रनको लक्ष्य पछ्रयाएको भारतका लागि ओपनर रोहित शर्मा र केएल राहुलले राम्रो शुरूआत गरे। ६३ रन जोडेका रोहित र ७७ रन बनाएका केएल राहुलले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे।

२९.५ ओभरमा केएल राहुल आउट भएपछि भारतले निरन्तर विकेट गुमायो।

कोहलीले भारतको एउटा इन्ड सम्हाले पनि अर्को इन्डबाट लगातार विकेट गइरह्यो। श्रेयस इयर, रिसब पन्त र केदार जाधव कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

४६.१ ओभरमा कीमो पउलको बलमा बोल्ड हुनु अघि कप्तान कोहलीले ८५ रन जोडे। उनले ८१ बलमा ८ चौका प्रहार गरे।

कोहली आउट भएपछि धरमराएको भारतको इनिङ जडेजा र शार्दुल ठाकुरले सम्हाल्दै ४ विकेटको जित दिलाए।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारत २–१ ले विजयी भयो। यसअघि विसाखापटनममा सम्पन्न दोस्रो खेलमा पनि भारत १०७ रनले विजयी भएको थियो।

चेन्नईमा सम्पन्न पहिलो खेल भने वेष्ट इन्जिडले ८ विकेटले जितेको थियो।

"> एकदिवसीय शृंखलामा भारतको कब्जा: Dekhapadhi
एकदिवसीय शृंखलामा भारतको कब्जा

प्रतिक्रिया दिनुहोस्