मैन्जद्वारा बार्यन पराजित एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्न मैन्जसँग २–१ गोल अन्तरले पराजित भएको हो। मैन्जको जीतमा जोनाथन र रोबिन क्वासनले एक÷एक गोल गरे। खेलको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि बायर्न २–१ ले पराजित भयो। हारसँगै बार्यन उपाधि उचाल्न असफल भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्