अर्धसतक बनाएका कुशल भुर्तेल आउट काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका कुशल भुर्तेल नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले गरेको १५औं ओभरको चौथो बलमा पिटर सिलरमार्फत क्याच आउट भएका हुन। भुर्तेलले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७७ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्