उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिनका आधार चलेको लिगमा ६ अंक जोडेको नेपाल लिग बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानको नेदरल्यान्ड्सले लिगमा ५ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्