नेपाल सुपर लिग विजेताले ३५ लाख पाउने काठमाडौं। फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख रूपैयाँ पुरस्कार राशी पाउने आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले बताएको छ। यसैगरी लिगको उपविजताले १५ लाख पाउने छ। बैशाख ११ गतेबाट जेठ १ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुने लिगमा ७ वटा फ्रेन्चाईज क्लबले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा २५ खेल हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्