चौथो विकेटका रूपमा विनोद भण्डारी आउट
काठमाडौं। कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा नेपालका विनोद भण्डारी चौथो विकेटको रुपमा पभेलिएन फर्किएका छन्। विनोद मलेसियाका फ्रित्री सामले गरेको १५औं ओभरको दोस्रो बलमा सरभिन मुनिन्डेमार्फत् क्याच आउट भएका हुन्। विनोद ८ बलमा ८ रन बनाई पभेलियन फर्किएका हुन्।
प्रतिक्रिया दिनुहोस्
