त्रिदेशीय टी-२० कप : कुशलले लिए विकेट काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट हात पारेको छ। नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन। उनले १३औं ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका आर्यन दत्तलाई दिपेन्द्र सिंह ऐरीमार्फत् क्याच आउट गराएका हुन्। तीन बलको सामना गरेका दत्तले रनविहिन पभेलिएन फर्किएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्