नेपाललाई तेस्रो विकेट, सन्दिपले नै लिए विकेट काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ। नेपालका सन्दिप लामिछानेले नै तेस्रो विकेट लिएका हुन्। उनले १२औं ओभरको पाँचौ बलमा नेदरल्यान्ड्सका बेन कुपरलाई दिपेन्द्र सिंह ऐरीमार्फत् क्याच आउट गराएका हुन्। कुपर ५५ रन बनाई पभेलियन फर्किए। ३५ बलको सामना गरेका भिसीले १० चौका प्रहार गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्